२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा उत्सव: सनिवार पनि बिभिन्न टोलमा रथ घुमाईयो -फोटो फिचर



अ+ अ-

काठमाडौं ।भाद्र २२ गते विधिवत रुपमा सुरुभएको इन्द्रजात्रा पर्ब जारी छ ।

आगामी मंगलबार सम्म चल्ने पर्व अन्तरगत आज पनि बिभिन्न टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ । वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ ।

विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् । सनिबार बसन्तपुर किलागल बाङ्गेमुडा नरदेबी ईन्द्रचोक हुदै पुन बसन्तपुर सम्म रथ यात्रा गरिएको छ ।

भोली र पर्सी अर्थात आईतबार र सोमबार स्थगित गरी पर्सि मंगलबार कुमारीहो हात बाट राष्ट्रप्रमुख लगायतका टिका प्रदान गरे पछि जात्र समापन हुन्छ ।

फोटो – न्हुच्छे मान डंगोल