२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला जिल्ला प्रहरीद्वारा शिशु अपहरण गर्ने अभियुक्त पक्राउ



अ+ अ-

कर्णाली । दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने अभियुक्त पक्राउ परेका छन् ।

हिमा गाउँपालिका–३ जुम्ला स्थित घर भएका २६ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार अभियुक्त रोकायले यही भदौ ३ गते राति ९ः३० बजे शिशु अपहरण गरी बेपत्ता पारेका थिए । (तस्बिरः शुरबहादुर सिंह, रासस)