११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समितिको बैठक सुरु, ६ महिनादेखि बहिष्कार गर्दै आएका नेताहरु पनि सहभागी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकमा विगत ६ महिनादेखि पार्टी बैठकमा सहभागी नभएका नौ नेता पनि सहभागी भएका छन् ।

सोमबार अध्यक्ष केपी ओलीसँग छलफल गरी सहमति गरेका नौ स्थायी समितिका सदस्यहरु पनि बैठकमा सहभागी भएर एकताको सन्देश दिन खाजेका छन् । उता नेपाल समूहले भने मध्यमार्गी नेताहरुले ओलीसामू आत्मसमर्पण  गरेको आरोप लगाएको छन् ।

आजको बैठकमा नेकपा एमाले २०७५ जेष्ठ दुईको अबस्थामा फर्किएको कुरालाई व्यवहारीक रुपमा कार्यन्वयन गर्न संयन्त्र निर्माण हुने एक नेताले जानकारी दिनुभयो ।