२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न बालेन बालुवाटारमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

भेटमा उहाँहरुबीच काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र पछिल्लो समय महानगरपालिकाले पालिकाभित्र अनधिकृतरुपमा बनाइएका संरचना हटाउन थालेको विषयमा छलफल हुने बताइएको छ ।

महानगरपालिकाले पालिकाभित्रका विभिन्न सपिङ कम्प्लेक्स तथा तथा भवनमा नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ ।

महानगरपालिकाको सो कदमको उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन् ।




भर्खरै