४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य



अ+ अ-

विराटनगर । एमाले सचिव भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नयाँ मुख्यमन्त्रीका रुपमा उनले पद तथा गोपनियताको शपथ पनि लिएका छन्। आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएका हुन्।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट उनी सर्वसम्मत रुपले संसदीय दलको नेतामा चयन भएका हुन् ।  शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । राईले पनि प्रदेश प्रमुख मुख्यमन्त्रीबाट आजै सोमनाथ प्यासीकहाँ राजीनामा बुझाएका थिए। आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका हुन् ।