२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा पदभार गहण



अ+ अ-

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)बाट पद तथा गोपनीयताको सपथ लिएसँगै पद सम्हालेका हुन् । 

निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिएका छन् ।

राईकै प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।