२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्सले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा लिड्सलाई जित दिलाउन खेलको ३३ औं मिनेटमा ब्रेन्डन आरान्सन, ३७ औं मिनेटमा रोड्रिगो मोरेनोले तथा ६९ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गरे ।

जितसँगै लिड्सले ३ खेलबाट ७ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको चेल्सी १२ औं स्थानमा रहेको छ ।




भर्खरै