१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ती हुन्छिन् सच्चा प्रेमिका ? यसरी चिन्न सकिन्छ



अ+ अ-

काठमाडौं । पछिल्लो समय प्रेम पनि एउटा फेशन जस्तै भइरसको छ । युवक र युवती दुवैले कुन बेलामा आफ्ना पार्टनर परिवर्तन गर्छन् थाहै हुँदैन ।

यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसका कारण केटाहरूले सच्चा प्रेमिका चिन्न सक्छन् । सँगै जीवन बिताउनका लागि कुन केटी उपयुक्त हुन्छ भन्ने पनि उनीहरूले थाहा पाउँछन् ।

तपाईंलाई वास्ता गर्ने, मान्ने र तपाईंविना बस्न नसक्ने, तपाईंले खाना खानुभएको कि भएन भनी सोध्ने प्रेमिका सच्चा हुन् । तर धेरैजसो केटाहरू ‘कस्ती चिपकू केटी रहिछ’ भनेर छोडिदिन्छन् ।

जसको मन सफा हुन्छ र जसले आफ्नो कुरा प्रस्ट रूपमा राख्छन्, त्यस्ता केटीहरूले प्रायः प्रेमीसँग झगडा गर्छन् । केटाहरूले यस्ता केटीलाई छोडिदिन्छन् । तर यही लडाईं झगडा पछि गएर खुब याद आउँछ ।

कुरा चपाउने केटीहरू षड्यन्त्रकारी हुन्छन् र प्रस्ट बोल्ने केटीले तपाईंको जीवनमा ठूलो उपलब्धि दिलाउँछन् ।

प्रेमिकाले तपाईंसँग बिहे गर्छु भन्छिन् भने थाहा पाउनुस् उनी तपाईंसँग सच्चा प्रेम गर्छिन् र सारा जीवन तपाईंसँगै बिताउन चाहन्छिन् । तर प्रायः केटाहरू बिहेको कुरा सुन्नेबित्तिकै भाग्छन् र सम्बन्ध अन्त्य गरिदिन्छन् ।

बिहे गरेपछि केटीले केटाका आमाबुवासँगै बस्न तयार भइन् भने त्यस्ती केटीले परिवार राम्ररी सम्हाल्छन् । यस्ती केटीलाई कहिलेपनि नछोड्नुस् ।