डोटी । डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले कालीज मारेको छ । फार्ममा सोमबार पसेको चितुवाले १४० वटा कालीज मारेको हो ।
एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउनुहुन्छ ।