४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर बोकेका गाडी तोडफोड



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौंको फोहोर बोकेका गाडी सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा तोडफोड गरिएको छ । फोहर बोकेका टिपर र डोजर आज अज्ञात समूहले तोडफोड गरेको बताइएको छ ।

काठमाडौँ महानगरपालिका नगर प्रहरीका अनुसार १४ वटा फोहरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएपछि फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ ।

पछिल्लो समय बञ्चरेडाँडामा व्यवस्थापन गर्न स्थानीयवासीसँग सहमति भएको थियो । स्थानीयवासीको माग सम्बोधन गर्ने भनिए पनि मागबारे कुनै सम्बोधन नभएको भन्दै स्थानीयवासीले आपत्ति जनाउँदै आएका छन् ।