२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरोसिमामा प्रचण्ड (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहनु भएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आणविक बम खसेको क्षेत्र हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गर्नुभएको छ ।

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’
खसालेर ध्वस्त बनाउको थियो । जसका कारण निमेषमै हिरोसिमा खण्डहर भएको थियो ।

हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलिएका कारण लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भएका थिए । बमका कारण भौतिक संरचना ध्वस्त भए भने हिरोसिमामा दुई लाख मानिसको मृत्यु भएको थियो ।

फाेटाे- प्रचण्डको सचिवालय