५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय विभागको बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागको बैठक शुरू भएको छ । केन्द्रीय कार्यालय च्यासलमा पार्टीको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सचिवसहितको बैठक बसेको हो ।

बैठकमा विभागले बनाएको वार्षिक कार्ययोजना विभागीय प्रमुखहरूले प्रस्तुत गर्नेक्रम जारी छ । बैठकले पार्टीको सांगठानिक कामलाई चुस्त बनाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

एमालेले विभिन्न केन्द्रीय कमिटीको मातहतमा रहने गरी विभिन्न विभागहरू गठन गरेको छ ।




भर्खरै