११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

मधेश प्रदेशका राज्यमन्त्री यादब पार्टी कार्यलयमा कार्यकर्ताबाट कुटिए !

मधेश प्रदेशका राज्यमन्त्री  यादब पार्टी कार्यलयमा कार्यकर्ताबाट कुटिए !
अ अ+ अ-

काठमाडौं । जनता समाजबादी पार्टी (जसपा) का नेता एबं मधेश प्रदेशका राज्यमन्त्री योगेन्द्रराय यादव कार्यकर्ताबाट कुटिएका छन् ।

श्रावण ९ गते सोमबार दिउसो साढे दुई बजे पार्टीकार्यालय बालकुमारी पुगेका राज्यमन्त्री यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव को बारेमा नानाथरी टिप्पणी गरेपछि जसपा पार्टी संगै आबद्ध रहेको नेपाल ईन्जिनियरिंग समाजका केन्द्रीय सह–अध्यक्ष ई संजिव नारायण यादवले झापड हानेका थिए ।

राज्य मन्त्री यादवले गत स्थानिय निर्वाचनमा  अध्यक्षले सहयाेग नगरेकाे ,प्रचार प्रसार नगरेकोले पार्टीको हार भएको र आफुलाई जानीजानी चुनाव हार्ने ठाउंबाट टिकट दिएको आरोप लगाएका थिए ।

अध्यक्ष यादब माथी निरन्तर गाली गलौज गरेपछि ई यादब र राज्यमन्त्री बीच भनाभन भएको थियो । भनाभन उग्र हुदै गएपछि उहाँहरु बीच कुटाकुट भएको थियो । उहाँहरु कुटाकुट भएको पल्लो कोठमा बसेका पार्टी अध्यक्षका स्वकिय सचिव सुभाष यादवले छुट्याएका थिए ।