२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीके राउत अब ‘आनन्द मैत्रय’को रुपमा (भिडियो)



अ+ अ-

काठमाडौ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत ‘आनन्द मैत्रय’भएका छन् । काठमाडौंको ओशो तपोवन आश्रममा पुगेर उनि आनन्द मैत्रय बनेका हुन् ।

ओशो सन्यासी एबं संञ्चारकर्मी सोभिता शिंखडाले आफनो फेसबुकमा लेख्नु भएको छ आनन्द मैत्रयको रुपमा नया जन्म भएकोमा धेरै बधाई साथै ओशो परिवारमा भब्य स्वागत छ सीके राउत ज्यू ।

राउत एक साता अघि ओशो तपोवन पुग्नु भएको थियो । उहाँले एक सताको कर्मपुरा गरेपछि आनन्द मैत्रयको रुपमा दिक्षित हुनु भएको हो । उहाँलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्नुभएको थियो ।