३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्रा कोषका प्रतिनिधिसँग गभर्नर अधिकारीको भेट



अ+ अ-

काठमाडौंः नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की कानुन विभागका तर्फबाट नेपाल मिसन प्रमुख चिया यी टानले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्नु भएको छ ।

बैंकका अनुसार वित्तीय प्रणालीका लागि कानुनी पूर्वाधारको सबलीकरणका लागि प्राविधिक सहयोग गर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

नेपालको वित्तीय प्रणालीमा सुधारका लागि आइएमएफले नेपाल सरकार र राष्ट्र बैंकलाई निरन्तर आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।