• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै



काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने भएका हुन् ।

प्रचण्डले आजै भारतीय जनता पार्टी ९भाजपा० अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ ।

प्रचण्डले गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी भई भारतीय उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरेका छन् ।