२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र सिपिसी विदेश विभाग प्रमुख जियान्चाओ बीच भेटवार्ता (फोटोफिचर)



photo- Bishnu Rijal
अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । विदेश विभाग प्रमुख जियान्चाओले बालकोटस्थित ओलीको निवासमै पुगेर भेट गरेका हुन् ।

नेपाल भ्रमणमा रहेका जियान्चाओ ११ जना चिनियाँ टोलीसहित छलफलका लागि ओलीलाई भट्न पुगेका हुन् । भेटवार्तामा एमालेका नेताहरू प्रदिप ज्ञवाली, बिष्णु रिमाल, राजन भट्टराई लगायतको पनि सहभागी रहेको छ ।

त्यस्तै सिपिसीका विदेश विभाग प्रमुख जियान्चाओका टोली आजै मध्यान्न ४ बजे नेकपा एकिकृत समाजबादी अध्यक्ष माधब नेपाल र सम्मानित नेता झलनाथ खनाल संग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँहरु बीच बानेश्वरमा रहेको होटल एभरेष्टमा छलफल हुने तय भएको छ ।