४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद पाण्डे र भट्टले एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा जान पाउँ भन्दै दायर गरेका रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसदहरु सोम प्रसाद पाण्डे र  शारदादेवी भट्टले नेकपा एकिकृत समाजबादीमा आबद्ध हुन पाउ भन्दै सर्वोच्च अदालतमा दायर रिट माथी आज सुनुवाई हुँदैछ ।

दल विभाजनको निवेदन दिने समयमा एमाले तीर नै रहेको तर खनाखत गर्ने समयमा आयोग पुगेका पाण्डे र भट्टलाई आयोगले खनाखत गराएको थिएन ।  पाण्डे र भट्टलेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

उहाँहरुले आफूहरूले नेकपा एकिकृत समाजवादीमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेशको माग गर्नुभएको छ ।