७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्य वृद्धिको विरोध: एमाले कार्यकर्ताले खोसे सरकारी गाडीका चाबी



अ+ अ-

धनगढी । मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का कार्यकर्ताहरुले धनगढीमा सरकारी गाडीहरुको चाबी खोसेका छन् ।

बुधबार बिहान एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि सरकारी गाडी चलाउन नदिन चाबी खोसेका हुन् ।

उनीहरुले मूल्य वृद्धिको विरोधमा जारी आन्दोलनका क्रममा आज सरकारी गाडी सञ्चालनमा अवरोध गरेका हुन् । आन्दोलनका क्रममा सरकारी गाडी चलाउनेहरुलाई ठाउँठाउँमा रोकेर एमाले कार्यकर्ताहरुले चाबी खोसिदिएका हुन् ।

साँझ ५ बजेपछि चाबी फिर्ता गरिदिने उनीहरुले बताएका छन् ।