२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भ्रमणबारे प्रम देउवाले संसदीय समितिमा जानकारी गराउने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमण लगायतका बिषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउदै हुनुहुन्छ ।

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउने हुनु भएको छ ।

समितिको शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी गराउन प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।