२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन अवधि असोज २० गतेसम्म थप



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशनको अवधि थपेर असोज २० गतेसम्म पुर्याएको छ । 

पार्टी केन्द्रीय विशेष समितिको बैठकमा पार्टीका त्रय अध्यक्षहरु (प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । आगामी कार्तिक २७ गतेका लागि राप्रपाको महाधिवेशन तय भएको छ । 

बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

जारी विज्ञप्तिमा: