२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा आगो लगाएर महिलाको हत्या



अ+ अ-

आगो लगाएर दार्चुलामा एक महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया एकल महिला अनभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घर नजिकै रहेको खरको थुप्रोमा आगो लगाएर उनको हत्या भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

उनको शव डढेको अवस्थामा मंगलबार राति नै फेला परको र प्रहरीलाई खबर गरेको वडाध्यक्ष भरतबहादुर खडायतले बताए ।

ती महिलाको श्रीमान्को करिब आठ वषअघि नै मृत्यु भएको बताइएको छ । मृतकका एक छोरा र दुई छोरी छन् । अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँका वीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको छ ।