२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन, महासचिवमा बडाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । 

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले उनलाई अध्यक्ष चुनेको हो । 

यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।