१ असार २०८३, सोमबार
,
Latest
सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घट्यो



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

अब यात्रुबाहक सवारीमा दुई प्रतिशतले भाडा घटेको छ । त्यस्तै पहाडी सडकमा चल्ने यात्रुबाहक सवारीमा दुई प्रतिशत र तराईका सडकमा चल्ने यात्रुबाहक सवारीमा दुई दशमलव छ प्रतिशतले भाडा घटेको छ । त्यस्तै विभागले मालबाहक सवारीमा पनि भाडा घटाएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/22.pdf”]




भर्खरै