५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानी बैंक म्यानेजरको बैंक भित्रै पसेर हत्या



symbolic photo
अ+ अ-

एजेन्सी । कश्मीरमा आतंकवादीहरूले अर्को लक्षित हत्या गरेका छन् । राजस्थानबासी एक बैंक म्यानेजरको कुलगाममा बिहीबार बैंकमा प्रवेश गरेपछि गोली हानी हत्या गरिएको हो ।

तीन दिनअघि कुलगाममा नै एक शिक्षकको गोली हानी हत्या गरिएको थियो ।

विजय कुमारलाई मोहनपोरा शाखामा आतंककारीले गोली हानेको स्थानीय देहती बैंकका अधिकारीले बताएका छन् ।

गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो । आतंककारीहरुको खोजीमा खोजी अभियान चलिरहेको छ ।