७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटाली र अर्जेन्टिना भिड्दै



अ+ अ-

एजेन्सी । आज बुधबार राति दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच खेल हुँदैछ ।

लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।

यस प्रतिस्पर्धालाई ‘फाइनलसिमा’ भनिएको छ । यो तेस्रो संस्करण रहेको छ ।

डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा इटाली र लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना मैदानमा उत्रनेछन् । चिलिनीको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । उनले यस खेलबाट सन्यास लिँदैछन् ।