२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार रमेश केसीको निधन



अ+ अ-

काठमाडौं । हाँस्य  कलाकार रमेश केसीको निधन भएको छ । 

उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको हो ।

उनी बिहान हाँस्य टेलिसिरियल ‘हर्के हवल्दार’ टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । 

छायांकन सेटमा पुगेर केही समयपछि उनी बेहोस हुन पुगे । बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरिएको हो । 

उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिँदैछ ।