४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आकाशबाटै फर्कियो



अ+ अ-

काठमाडौँ । टायरमा समस्या देखिएपछि काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौँ फर्किएको छ । विमानको टायरमा समस्या देखिएपछि बिहान १०ः४३ मा भद्रपुरका लागि उडेको विमान आकाशबाटै फर्किएको हो ।

आकाशबाटै फर्किएको सो विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । सो विमानको अहिले प्राविधिक जाँच भइरहेको बताइएको छ ।