© 2023
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने भएको छ । एमालेले आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक सकेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्न केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो कमिटी र