६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय अनुसन्धान विभागमा ९० जनाको लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा ९० जनाको जनशक्ति माग भएको छ । विभागले आज सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ । तोकिएको योग्यता पूरा भएका