© 2023
भोजपुर । भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका वडा नं. २ का राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् । राजेन्द्रले चारै जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उनले ससुरा बेलबहादुर गिरी, सासु बिन्दु गिरी