© 2023
काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो तथा माथिबाट ढुंगा खसेर अवरुद्ध भएको सडक पूर्णरूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान ३ः१५ बजेसम्म सडकखण्डका विभिन्न स्थानमा पहिरो र ढुंगा खसेर सडक अवरुद्ध बनेको थियो। अवरोध हटाइएपछि अहिले सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ। तर, सडकखण्डमा पहिरोको जोखिम