२५ भाद्र २०८३, बिहीबार
,
Latest
विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ…

नर्वे।साढे तीन दशकसम्म नर्वेको अभिभावकत्व सम्हालेका राजा हेराल्ड पाँचौँलाई बुधबार राजधानी ओस्लोमा राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ। ओस्लो क्याथेड्रलमा आयोजित विशेष अन्त्येष्टि समारोहमा आफ्ना प्रिय राजाको बिदाइमा हजारौँ नर्वेजियन नागरिक सडकमा आँसु पुछ्दै उभिएका थिए भने युरोपका राजपरिवार र विश्वका शीर्ष नेताहरूले श्रद्धावनत भएर उनलाई अन्तिम सम्मान अर्पण