२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेमराज भण्डारीसहित माओवादी नेताहरुद्वारा सामूहिक राजीनामाको घोषणा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णयसहित जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् । जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते