७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयक प्रमाणीकरण नभए दूर्भाग्यपूर्ण अवस्था आउँछः हृदयश त्रिपाठी

काठमाडौँ । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुको विकल्प नभएको बताउनु भएको छ । संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरि पठाएको सो विधेयक संविधान र संसदीय सर्वोच्चताको मान्यताको आधारमा पनि राष्ट्रपति भण्डारीले प्रमाणिकरण