६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् । पब्लिकेशन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ पुस्तक पसलमा उपलब्ध छ । एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन् । अझ कतिपय