७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खाको वीरेन्द्र तालमा हिमपहिरो, बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन…

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो गएको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल बगाएको छ । लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको हो । तालबाट निस्किएको पानीले एउटा पुल पनि बगाएको छ । यसअघि पनि कहिले काहिँ यहाँ

बझाङमा हिमपहिरो, तीन जना बेपत्ता, दुई घाइते

काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

मुगु हिमपहिरो अपडेट: १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

दार्चुलामा हिमपहिरो अपडेट: भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै,…

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना बेपत्ता

दार्चुलामा हिमपहिरो जाँदा ८ जना बेपत्ता भएका छन् ।

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा

सिक्किममा हिमपहिरो, ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको सङ्ख्या १० पुग्यो, अझै १८…

एजेन्सी । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य

मनास्लु आधार शिविरमा हिमपहिरो, केही पर्यटक बेपत्ता भएको आशंका

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको हो ।