© 2023
काठमाडौं । दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ६४ जनाको मृत्यु भएको छ । सुदूर हाइल्यान्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा भएको यो घटनामा अधिकांशको गोली हानेर हत्या भएको बताइएको छ । राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको