© 2023
एजेन्सी । अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख बाहेक करिब एक दर्जन स्टार अभिनित फिल्म ‘हाउसफुल ५’ आजदेखि विश्वव्यापी रुपमा रिलिज भएको छ । साजिद नाडियाडवालाको प्रोडक्सन हाउसको यो फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् । यो फिल्म २ घण्टा ४५ मिनेट लामो छ । फिल्मको कथा कस्तो छ