• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
के हस्तमैथुनले डिप्रेसन हुनबाट बचाउँछ ?

एजेन्सी । हस्तमैथुनका विषयमा पक्ष विपक्षमा विभिन्न बहस चलिरहन्छ । केहीले हस्तमैथुनका फाइदा र केहीले बेफाइदाका विषयमा चर्चा परिचर्चा गरिरहेका छन् । वास्तवमा ८० प्रतिशत महिला र पुरुष दुवैले जीवनको कुनै समयमा हस्तमैथुन गरेकै हुन्छन् । बेफाइदाका विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि फाइदाका विषयमा विभिन्न अध्ययनले विभिन्न फाइदा हुने