२८ पुष २०८१, आईतवार
January 12, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाइन छोडे हल गोरु

ढोरपाटन । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे । गोरुले जोतेरै