© 2023
तेहरान। इरान र ओमानबीच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्नेबारेको वार्ता अन्तिम चरणमा पुगेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ । मार्ग तोक्नेबारे दुई देशबीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमा दर्ता हुने सम्भावना रहेको बाघाईले तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा बताउनुभयो । जलमार्गमा असुरक्षा