२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्तो छ वरिष्ठ कलाकार हरिबंश आचार्यको स्वास्थ्य अबस्था

काठमाडौं । वरिष्ठ कलाकार हरिबंश आचार्यले आफनो स्वास्थ्य अबस्था सुधारउन्मुख रहेको जनाउनु भएको छ । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न बिराटनगर पुग्नु भएका आचार्यको अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना हुनु भएको थियो । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका