२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्तो छ ललितपुर महानगरमा एमालेको ५९ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ‘सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरपालिकामा एमालेको सरकार’ नारासहित व्यञ्जनकारको चुनावी प्रतिविद्धतामा महानगर विकासका ५ स्तम्भ समेटिएको छ । जसमा महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन