१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ ललितपुर महानगरमा एमालेको ५९ बुँदे प्रतिबद्धता (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरपालिकामा एमालेको सरकार’ नारासहित व्यञ्जनकारको चुनावी प्रतिविद्धतामा महानगर विकासका ५ स्तम्भ समेटिएको छ ।

जसमा महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्नेसम्म उल्लेख छ ।

राजश्वका श्रोतहरुको पहिचान एंव विस्तारका लागि पञ्चवर्षिय राजश्व परिचालन
कार्ययोजनालाई उनले अघि सारेका छन् ।

यस्तै, उनले प्रत्येक वडामा कम्तीमा विभिन्न ३ स्थानमा फ्रि वाईफाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रतिवद्धता पत्रमा भनेका छन् – ‘एक घर एक करेसाबारी, बाह्रै महिना हरियो तरकारी ।’

पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/05/pratibadatta-lalitpur-mahanagar.pdf” title=”pratibadatta lalitpur mahanagar”]