१ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हतकडीसहित अभियुक्त फरार

सुदूरपश्चिम। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार हुनुभएको छ । मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरीकार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उहाँ हतकडीसहित फरार हुनुभएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज