© 2023
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मेउलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभयो । नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई