• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

काठमाडौं । प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत मंगलबार ‘CARE FOR CARE GIVERS’’ कार्यक्रममा प्रहरी वृत्त स्वयम्भू र लायन्स क्लब अफ काठमाण्डौ कोर सिटीको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ । वृत्तका अनुसार नि:शुल्क स्वास्थ्य परिक्षणमा कार्यालय तथा