७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन

यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्। उनको यो विचारलाई लामो समयसम्म आधुनिक चिकित्सा विज्ञानले आत्मसात गर्न सकेको थिएन। विस्तारै अहिले स्वास्थ्यकर्मीहरू पोषणबारे पनि छलफल हुनुपर्छ भन्ने बाटोमा लागेका छन्। अद्यापि