२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्कटल्यान्ड २०२६ टी–२० विश्वकपबाट बाहिरियो, जर्सीसँग अन्तिम खेलमा पराजित

काठमाडौं। स्कटल्यान्ड सन् २०२६ मा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुन असफल भएको छ। युरोप छनोट अन्तर्गत शुक्रबार सम्पन्न अन्तिम खेलमा स्कटल्यान्ड जर्सीसँग एक विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। टी–२० वरियतामा १३औं स्थानमा रहेको स्कटल्यान्डले प्रतियोगितामा कुल एक खेल मात्र जितेको थियो। तुलनात्मक रूपमा २७औं स्थानमा